प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप सुरु

२०७४ माघ ५ गते ०१:०६ मा प्रकाशित


Pesapallo game start at sanogaucharan (3)_1

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप बिहिबारबाट सानोगौचरणमा सुरु भएको छ । राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष तथा नेपाल बुद्धिजिबी परिषदका अध्यक्ष डा. दिनेश चन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिपको औपचारिक उद्घाटण गरिएको थियो ।

Pesapallo game start at sanogaucharan (2)
कार्यक्रममा फिनल्याण्डका राजदुत, नेसनल प्याब्सन काठमाण्डौँका अध्यक्ष विष्णु पराजुली, विभिन्न स्कुलका प्रिन्सिपलहरु, विभिन्न देशबाट खेलको लागि आएका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
माघ ४ र ५ गतेसम्म चल्ने उक्त च्याम्पियनसिपमा नेपाल, भारत र पाकिस्थानका खेलाडिहरु प्रतियोगितामा सहभागि भएका छन् ।
नेपालको तर्फबाट पिक प्वाइन्ट एकेडेमी, ब्रेनल्याण्ड एकेडेमी, एपेक्स लाईफ स्कुल, युरिका हाई स्कुल, रामेछापमा रहेको तामाकोशी हाई स्कुल, झापामा रहेको इस्ट होराईजन स्कुलले प्रतियोगितामा सहभागि भएका छन् ।

Pesapallo game start at sanogaucharan (1)
माघ २ र ३ गते कपनमा रहेको ह्याण्डबल ग्राउण्डमा २ दिन ट्रेनिङ्ग क्याम्प सञ्चालन गरिएको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले नेपाल पेसापालो एसोसियशनका अध्यक्ष पारसमणि दाहालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...