बुनपामा माओवादी केन्द्रका नेता अर्याल सहित दुइ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश

२०७४ असोज २६ गते ११:०७ मा प्रकाशित


nepali-congress-program 3

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाका माओवादी केन्द्रका नेता सञ्जय अर्याल सहित दुई दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा बुधबार प्रवेश गरेका छन् ।

nepali-congress-program 1 धुम्वबाराही स्थित स्मार्ट क्याफेमा भएको पार्टी प्रवेश कार्यक्रममा बाबुकाजी भट्टराइ, सुदिप चालिसे, बद्रि खड्कासहित पूर्व डिएसपी नविन क्षेत्री समेत कांगेसमा प्रवेश गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका स्थानिय नेता, कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

nepali-congress-program
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाका युवा नेता मनोज सिग्देलको अगुवाईमा काठमाडौँ क्षेत्र नम्वर ४ का सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाको हातबाट टीका लगाएर नेपाली कांग्रेसमा प्रवेश गराइएको थियो ।

nepali-congress-program 2
पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद थापाले कार्यक्रममा बोल्दै नव प्रवेशी सबैलाई कांग्रेसले समान व्यबहार सहित अगाडी लैजाने बताएका थिए ।

nepali-congress-program 4

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...