साम्तेनले मनायो ‘विश्व उच्च रक्तचाप दिवस’

२०७५ जेष्ठ ४ गते १३:१० मा प्रकाशित


samten world heart day (2)

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले विहिबार एक कार्यक्रमको आयोजना गरि ‘विश्व उच्च रक्तचाप दिवस’ मनाएको छ ।
विहिबार विहान ९ः३० बजे स्कुलको प्रांगणमा विद्यार्थीहरुलाई मुटु सम्बन्धि चेतना प्रदान गरिएको थियो । सो पश्चात विद्यार्थीहरुले मुटुको चित्र अंकित सेफ हर्ट, ‘स्वस्थ मुटु, स्वस्थ जीवन’, ताजा खानेकुरा खाऔँ, नियमित स्वास्थ्य परिक्षण गरौँ जस्ता प्ले कार्ड बोकि कपनका विभिन्न स्थानहरुमा परिक्रमा गरेका थिए ।

samten world heart day (1)
कपन स्थित अधिकारी मोड, कृष्ण मन्दिर, आकासेधारा परिक्रमा पछि १०ः३० बजे स्कुलको प्रांगणमा आएर र्यालीको विसर्जन गरिएको थियो ।

samten world heart day (3)
सामाजिक तथा स्वास्थ्यका क्षेत्रमा जागरण र सन्देश मुलक कार्यक्रम गर्दै आएको साम्तेन स्कुलले प्रत्यक्ष जनचासो, सरोकारको चेतनात्मक स्मार्ट कार्यक्रमका रुपमा साम्तेनले ‘विश्व उच्च रक्तचाप दिवस’ कार्यक्रमको आयोजना गरेको प्रिन्सिपल शक्ति राज नेपालले बताए ।
‘साम्तेन स्टार’ सम्पन्न

samten star
साम्तेन ममोरियल एजुकेशनल एकेडेमीको आयोजनामा ‘साम्तेन स्टार’ को फाइनल यहि चैत्र २९ गते सम्पन्न भएको छ । जसमा Dancing Star को उपाधि उजेन तामाङले पाएकी छिन् । यस्तै Singing Star कर्साङ शेर्पा, Rising Star छुल्टिम शेर्पा, Speaking Star सचिन पुरी, Grade Star सक्षम राई भएका छन् ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले प्रिन्सिपल शक्तिराज नेपालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...