साम्तेनमा राष्ट्रिय खुला कराँते प्रतियोगिता सम्पन्न (फोटोफिचर)

२०७४ फागुन २९ गते ०८:५६ मा प्रकाशित


Samten Nationa Karate dojo champion (4)

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीमा फाल्गनु २५ गतेदेखी सुरु भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता शनिबार सम्पन्न भएको छ । साम्तेन र नेपाल गजुरियो कराँते डोजो संघ साखा डोजो, कपनको संयुक्त आयोजनामा यहि फाल्गुन २६ गते एक विशेष समापन समारोहको आयोजना गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

Samten Nationa Karate dojo champion (7)
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ का वडाअध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, स्थानिय व्यक्तिहरु, कराँतेसंग सरोकार राख्ने विभिन्न प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Samten Nationa Karate dojo champion (1)
प्रतियोगितामा ३१ जिल्लाहरुबाट ३२५ प्रतियोगि सहभागि भएका थिए भने जसबाट काठमाडौँ जिल्ला प्रथम भएको छ, सिन्धुपाल्चोक जिल्ला दोश्रो र मोरङ विराटनगर तेश्रो भएको छ । यस्तै प्रतियोगिताबाट १ जना ब्वाइज र गर्ल खेलाडिलाई समेत टुर्नामेन्ट अफ द च्याम्पियनबाट पुरस्कृत गरिएको थियो ।

Samten Nationa Karate dojo champion (11)
प्रतियोगितामा २० जना रेफ्रि सहभागि भएका थिए ।

Samten Nationa Karate dojo champion (10)
केटिएम खबरसंग कुराकानी गर्दै साम्तेनका प्रिन्सिपल शक्ति राज नेपालले प्रतियोगिता सभ्य र भब्य तवरबाट सम्पन्न भएको र साथ, सहयोग प्रदान गर्ने सम्पुर्णलाई धन्यवाद दिएका थिए ।

Samten Nationa Karate dojo champion (2)

Samten Nationa Karate dojo champion (3)

Samten Nationa Karate dojo champion (9)

Samten Nationa Karate dojo champion (6)

Samten Nationa Karate dojo champion (5)

Samten Nationa Karate dojo champion (8)

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...