सामथ्र्य बचत तथा ऋण सहकारी संस्थाले गर्यो सातौ वार्षिक उत्सव एवं कार्यालय उद्घाटन

२०७४ चैत्र ९ गते १५:१९ मा प्रकाशित


Samarthya Saving And credit liminted  (1)

काठमाडौँ । चाबहिल–७ गणेशस्थानमा रहेको सामथ्र्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ७औँ वार्षिक उत्सव एवं नयाँ कार्यलयको औपचारिक उद्घाटन गरेको छ ।

Samarthya Saving And credit liminted  (2)
प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य न्हुच्छे नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अधिवक्ता तथा सामथ्र्यका कानुनी सल्लाहकार न्हुच्छे नारायण श्रेष्ठ, स्थानिय समाजसेवी, बुद्धिजिवी, सामथ्र्यका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Samarthya Saving And credit liminted  (3)
प्रमुख अतिथि श्रेष्ठको हातबाट रिवन काटि सामथ्र्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यलयको औपचारिक उद्घाटन गरिएको थियो ।

Samarthya Saving And credit liminted  (4)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सामथ्र्य बचत तथा ऋण सहकारी संस्थाको उन्नती, प्रगतिको कामना गरेका थिए । नयाँ ढंगबाट सञ्चालन गरि युवाहरुको क्रियाकलामा वित्तय सहयोग प्रदान गरि उनीहरुको उर्जालाई समेट्न समेट आग्रह गरेका थिए ।

You may also Like this

थप समाचार

टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)
टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेक नयाँबस्तिमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्ना २ जना उत्कृष्ट महिला ...

सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड
सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड

१० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । २५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ...

पाँच हजार विद्यालय अझै अलपत्र !
पाँच हजार विद्यालय अझै अलपत्र !

भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्।तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने ल ...

समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ
समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ

केटिएम खबरको विशेष सम्वादमा विट्स एकेडेमी तथा समसामयिक शिक्षा केन्द्रित कुराकानी गर्दै विट्स एकेडेमी उच्च मा.वी.का संस्थापक प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...