सलमानलाई भेट्न घर पुगिन् कट्रिना

२०७४ चैत्र २५ गते १८:२२ मा प्रकाशित


katrina-salman

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानलाई अदालतले जमानतमा रिहा गरेपछि उनलाई भेट्नका लागी बलिउडका सेलिब्रेटीहरु उनका घरमा पुगेका छन् । यसअघि प्रिती जिन्टा सलमानलाई भेट्न जेलमै पुगेकी थिईन् ।

अभिनेत्री कट्रिना कैफ सलमान जेल मुक्त हुने बित्तिकै उनलाई भेट्न उनको घरमा पुगेकी छिन् । केही वर्षअघि सलमान र कट्रिना लामो समयसम्म एकअर्काको प्रेममा थिए । तर प्रेम छुटेता पनि यी दुई एकअर्कासँग भने नजिक थिए ।सलमान र कट्रिना अभिनीत ‘टाइगर जिन्दा हे’े यसै वर्ष ब्लक बस्टर हिट हुन सफल भएको थियो ।

१९ बर्ष अघि जोधपुरमा चलचित्र ‘हम साथ साथ हे’को छायाङ्कनको क्रममा सलमान विरुद्ध कालो हरिण सिकारको मुद्दा दर्ता गरिएको थियो ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...