५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

२०७४ चैत्र २३ गते २३:३३ मा प्रकाशित


salman khan 2

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० वर्षपछि यो फैसला आएको हो । हिजो सजाय तोकिएसँगै सलमान अहिले जेलमा छन् । 

salman khan 1

सलमानले बलिउडमा पाइला टेकेको २७ वर्षभन्दा बढी समय भएको छ । सलमानलाई पर्दामा धेरैले देखेका छन् तर पर्दापछाडिको उनको जीवन कमै मात्र देखिन्छ ।

salman khan 4

१९६५ मा मध्यप्रदेशको इन्दौरमा जन्मिएका सलमानको वास्तविक नाम अब्दुल रशिद सलिम सलमान खान हो । सलमानले १९८८ मा फिल्म ‘वीवी हो तो ऐसी’बाट बलिउड प्रवेश गरेका थिए । उनले मुख्य भूमिकामा भने पहिलोपटक १९८९ मा ‘मैंने प्यार किया’मा काम गरेका थिए । सलमानले अहिलेसम्म ७७ भन्दा बढी फिल्ममा काम गरेका छन् । हेरौं सलमानका केही तस्विरहरु:

salman khan 3

salman khan 5

salman khan 6

salman khan 7

salman khan 8

salman khan 9

salman khan 10

You may also Like this

थप समाचार

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप&rsqu ...

काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)
काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)

काठमाडौँ । लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका ...

भारतीय अभिनेता गोविन्दा काठमाडौँमा
भारतीय अभिनेता गोविन्दा काठमाडौँमा

काठमाडौँ – नेपालमा रहेका भारतीय अभिनेता गोविन्दाले पशुपतिनाथ मन्दिरमा भव्य पूजा गरेका छन् । एलजी सिने सर्कल अवार्डका ल ...

क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल
क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल

एजेन्सी । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युभेन्टसको अन्डर नाइन टोलीका लागि डेब्यु खेलमा नै चार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...