शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

२०७५ जेष्ठ ३१ गते १५:५३ मा प्रकाशित


zero film

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस्लिमहरुको महान पर्व ईदको शुभकामना दिदै टिजर रिलिज गरेका हुन् । किङ खानले ट्वीट गर्दै लेखेका छन्, ‘आनन्द एल रायको तर्फबाट ईदको मिठा निकै तेज छ । साथै मेरो र मेरो ‘जीरो’ टिमको तर्फबाट ईदको शुभकामना ।’

शाहरुख खानको भुमिकाको नाम बउआ सिंह रहेको छ । टिजरमा शाहरुखले अभिनेत्री कट्रिना कैफको तस्वीर छापिएको टि-शर्ट लगाएर इन्ट्रि गर्छन् । शाहरुखको इन्ट्रिपछि सलमान खानले पनि इन्ट्रि मार्छन् । यस टिजरमा सलमान खान र शाहरुख खान घाँटीमा रातो कलरको गम्छा बेरेर कम्मर मकाईरहेका दृश्यलाई देखाईएको छ ।

शाहरुखलाई फुच्चे लुक्समा देखाईएको छ । फिल्मलाई आनन्द एल रायले निर्देशन गरिरहेका छन् । यो फिल्म डिसेम्बर २१ तारिखबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

You may also Like this

थप समाचार

गुन्डा नाइके दावा लामाका सहयोगी समातिए
गुन्डा नाइके दावा लामाका सहयोगी समातिए

काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा बिहीबार पक्राउ परेका छन् । उनलाई ...

नेयमारले आगामी खेल गुमाउन सक्ने
नेयमारले आगामी खेल गुमाउन सक्ने

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहर ...

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...