सगरमाथा आरोहनका लागि WVAN को टोलि सोलुखुम्बु प्रस्थान

२०७४ चैत्र २६ गते १८:४३ मा प्रकाशित


Pioneer public school  (3)

काठमाडौँ । सगरमाथा आरोहनका लागि welfare volunteers association of Nepal (WVAN) का प्रदेश नम्वर ३ की सह–सचिव सर्मिला स्यांतान र सह–कोषाध्यक्ष छोकी शेर्पा सोमबार सोलुखुम्बु प्रस्थान गरेका छन् ।

Pioneer public school  (1)
आईतबार WVAN प्रदेश नम्वर ३ र कपनमा रहेको पायोनियर पब्लिक स्कुलले उनीहरुलाई विशेष औपचारिक कार्यक्रम गर्दै सफल आरोहनका लागि शुभकामना तथा विदाई कार्यक्रम गरि WVAN केन्द्र र विभिन्न संघ/संस्थाले जम्मा गरेको रकम समेत हस्तान्तरण गरेको थियो ।

Pioneer public school  (2)

Pioneer public school  (4)

Pioneer public school  (6)

Pioneer public school  (5)

Pioneer public school  (7)

Pioneer public school  (8)

 

You may also Like this

थप समाचार

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...