रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए

२०७५ पुस १२ गते ०९:५४ मा प्रकाशित


१२ पुस, काठमाडौं । युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टासँग बुधबार राति भएको खेलमा बराबरीमा रोकिएको छ ।

Ronaldo I Juventus

युभेन्टसले एटलान्टासँग उसैको मैदानमा २-२ गोलको बराबरी खेलेको हो । एटलान्टासँग बराबरी दिलाउन अन्तिम समयमा क्रिष्टियानो रोनाल्डो गोल गरेका थिए ।


खेलको दोस्रो मिनेटमा नै एटलान्टाका बेराट ड्जिमसिटीको आत्मघाती गोल गरेपछि युभेन्टसले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको १८ औं मिनेटमा जापटाले गोल गर्दै एटलान्टालाई बराबरीमा पुर्‍याएका थिए ।

खेलको ५६ औं मिनेटमा जापटाले अर्को गोल गर्दै एटलान्टालाई २(१ गोलको अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई २-२ गोलको बराबरी दिलाएका हुन् ।

बराबरी खेलेसँगै लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले १८ खेलबाट ५० अंक बनाएको छ ।

You may also Like this

थप समाचार

श्रीलङ्कामा बाढी, दुई जनाको मृत्यु, ८६ हजार प्रभावित
श्रीलङ्कामा बाढी, दुई जनाको मृत्यु, ८६ हजार प्रभावित

कोलम्बो, १२ पुस । श्रीलङ्कामा आएको बाढीका कारण बुधबारसम्म दुई जनाको मृत्यु भएको छ भने अरु ८६ हजार जना प्रभावित भएका छन् । अत ...

धरहरा पुनर्निर्माणको शिलान्यास आज
धरहरा पुनर्निर्माणको शिलान्यास आज

१२ पुस, काठमाडौं । धरहरा पुनर्निर्माणको शिलान्यास आज हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे पुनर्निर्माणक ...

रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए
रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए

१२ पुस, काठमाडौं । युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टासँग बुधबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । युभ ...

दिपिकाले विवाहमा लगाएको करडौँको हिराको औँठी चर्चामा
दिपिकाले विवाहमा लगाएको करडौँको हिराको औँठी चर्चामा

बलिउड नायिका दिपिका पादुकोण र रणवीर सिंहले भर्खरै विवाह गरेका छन् । निकै गोप्य तरिकाले गरिएको विवाहको फोटो अहिले सामाजिक सञ् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...