रोनाल्डोले वार्षिक ३० मिलियन युरोमा युभेन्टस संग अनुबन्धित गरे

२०७५ असार २७ गते ०९:०१ मा प्रकाशित


ronaldo

पोर्चुगिज फुटबल स्टार क्रिश्चियानो रोनाल्डो ईटालियन क्लव युभेन्टस् प्रवेश गरेका छन् ।स्पेनिस क्लव रियाल मड्रिडसँग ९ वर्षको सम्बन्ध टुंग्याउँदै रोनाल्डो ईटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका हुन् ।पाँच पटकका वर्ष खेलाडी अर्थात बलोन डि’ओर विजेता रोनाल्डोले नयाँ क्लव युभेन्टस्बाट खेले बापत वार्षिक ३० मिलियन युरो कमाउनेछन् ।

३३ वर्षे रोनाल्डोले रियाल म्याड्रिडबाट २ सय ९२ खेल खेल्दै ३ सय ११ गोल गरेका छन् । उनी रियालका सर्वाधिक गोलकर्ता हुन् ।रोनाल्डोले रियाल मड्रिडबाट २ पटक स्पेनिस लिग र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।रोनाल्डोले आफ्नो व्यावसायिक खेल करियरमा इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड र पोर्चुगलको स्पोर्टिङबाट पनि खेलेका थिए । पोर्चुगलको राष्ट्रिय टोलीका लागि उनले ८५ गोल गरेका छन् ।उता अल्जेरीयन खेलाडी रियाद माहारेज इंग्लीश क्लव म्यान्चेस्टर सिटी प्रवेश गरेका छन् ।

यसअघि लेष्टर सिटीबाट खेल्दै आएका माहारेज ६० मिलियन पाउण्डमा म्यान्चेस्टर सिटी प्रवेश गरेका ह्न् ।२७ वर्षिय विङ्गर माहारेजले आगामी पाँच वर्षको लागि म्यान्चेस्टर सिटीसँग सम्झौता गरेका ह्न् ।माहारेज यस सिजनमा म्यान्चेस्टर सिटी प्रवेश गर्ने पहिलो खेलाडी बनेका छन् ।माहारेजले दुई वर्ष अगाडि लेष्टर सिटीलाई इंग्लीश प्रिम्रियर लिग च्याम्पियन बनाएका थिए ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...