रिलायवलले गर्यो नुवाकोटमा नेतृत्व ‘व्यावसायीक क्षमता विकास’ एक दिने प्रशिक्षण

२०७५ मंसिर १६ गते १६:१९ मा प्रकाशित


Reliable one day traning (3)

१६ मंसिर, नुवाकोट । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, नुवाकोट साखाको आयोजनामा ‘व्यावसायीक क्षमता विकास’ एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

Reliable one day traning (1)
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, नुवाकोट साखामा रहेका ५० जना अभिकर्ताको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Reliable one day traning (4)
कार्यक्रममा व्यावसायीक जीवन र व्यबहारिक जीवलाई कसरी सफल बनाउँन सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर युवा मोटिभेसनल ट्रेनर सन्तोष लामाले ५ घण्टासम्म प्रयोगात्मक रुपमा प्रशिक्षित गरेका थिए ।
कार्यक्रम पश्चात बोल्दै सहभागि अभिकर्ताले कार्यक्रमले आगामी दिनहरुमा आफ्नो व्यबहारिक तथा व्यावसायीक जीवनमा सफल हुन महत्वपुर्ण भुमिका खेल्ने कुरामा विश्वस्त रहेको बताएका थिए ।

Reliable one day traning (2)
यस्तै कार्यक्रममा बोल्दै रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, नुवाकोट साखाका साखा अधिकृत पञ्च बहादुर तामाङले इन्स्युरेन्स क्षेत्रमा मात्र नभएर पुर्ण जीवनका लागि आजको कार्यक्रम रहेको बताएका थिए ।
नुवाकोट, ढुंगेमा रहेको होटल यांग्रामा गरिएको उक्त कार्यक्रममा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, नुवाकोट साखाका अभिकर्ता भिम तामाङलाई समेत सम्मान गरिएको थियो ।

You may also Like this

थप समाचार

नगरपालिकाको पाचौँ स्थापना दिवसको अवसरमा ह्याण्डबलमा भोली ‘सांस्कृतिक मेला’ हुने
नगरपालिकाको पाचौँ स्थापना दिवसको अवसरमा ह्याण्डबलमा भोली ‘सांस्कृतिक मेला’ हुने

२१ मंसिर, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा मंसिर २२ गते शनिबार (भोली) ‘सांस्कृतिक मेला’ ...

रिलायवलले गर्यो नुवाकोटमा नेतृत्व ‘व्यावसायीक क्षमता विकास’ एक दिने प्रशिक्षण
रिलायवलले गर्यो नुवाकोटमा नेतृत्व ‘व्यावसायीक क्षमता विकास’ एक दिने प्रशिक्षण

१६ मंसिर, नुवाकोट । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, नुवाकोट साखाको आयोजनामा ‘व्यावसायीक क्षमता विकास’ ए ...

विभागले सिस्टम दुरुपयोग गरी बिक्री गरेका लाईसेन्स रद्द
विभागले सिस्टम दुरुपयोग गरी बिक्री गरेका लाईसेन्स रद्द

१० मंसिर २०७५, काठमाडौं । यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेका सवारीचालक अनुमतिपत ...

यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता
यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता

  नवलपरासी — बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो —अन्तबाट बसाइँ आउनेलाई ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...