नियोजित रुपमा मेरो चरित्र हत्या गरियोः सांसद खतिवडा

२०७३ पुस २६ गते २०:२२ मा प्रकाशित


काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा ओखलढुङ्गा क्षेत्र नम्वर २ का सांसद रामहरि खतिवडाले चौधलाख मुल्य बराबरको घडि चोरि गरेको भन्ने समाचारहरु एकाएक भिभिन्न सञ्चार माध्यम हुँदै सामाजिक संजालहरुमा वाहिर आइरहेको छ ।ramhari khatiwada bishesh shambad ktmkhabar
आखिर खतिवडालाई लगाईएको अरोप सही हो त ?, किन यस्तो गम्भिर आरोप ऊनी माथि लगाई यो त ?, यी यावत विषयमा केटिएम खबर डट कमका लागि रवि भट्टराईले उनै सांसद खतिवडासंग विशेष संवाद गरेको छन् ।

विशेष सम्वादमा सांसद खतिवडा भन्छन् म मासिक दुई लाख माथि कमाऊँछु । कसैको घडि चोर्नु त मेरो कल्पना भन्दा वाहिरको कुरा हो । मैले आफु सांसद भए बापतको तलव सुविधा जनतालाई वुझाएको कुरा तपाईहरुलाई थाहा नै छ । मलाई जनप्रतिनिधि भएर निभाएको भुमिकाहरुबाट असन्तुष्ट पक्षहरुले नियोजित रुपमा फसाऊने काम भयो । बरु मलाई एकै पटक गोली हानेर मारि दिएको भए हुन्थ्यो तर जीबनभर दाग लाग्ने गरि मेरो चरित्र हत्या भएको छ । गाऊँले जीबनबाट यहाँसम्म आएको हुँ । गाउँमा बस्दा बाबा आमाले राखेको दुधसम्म नसोधि खाँदैन थिए तर आज मलाई यस्तो गर्दै नगरेको आरोप आई लाग्दा रातमा निद्रा लागेको छैन तर सत्य ढिलो चाडो आउँछ मैले गल्ति गरेको छैन । म जनताको हक अधिकार र भ्रष्टाचार विरुद्ध आवाज उठाई नै रहने छु । यस्ता कुराले म विचलित हुँदिन । सदैब जनताको हक र अधिकारका लागि लडिरहने छु ।
हेर्नुहोस केटिएम खबर डट कमका लागि रवि भट्टराईले गरेको थप भिडियो कुराकानिको संपादित अंशः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...