गायक देवकोटाको ‘दही मिठो दारको ठेकीको’ सार्वजनिक (भिडियो)

२०७५ मंसिर १३ गते २१:१६ मा प्रकाशित


Rajkumar-Devkota

काठमाडौं – चर्चित हास्य टेलीसिरियल ‘रिसानी माफ’का लोकप्रिय कलाकार हिराकाजीको नयाँ लोक आधुनिक गीत बजारमा आएको छ । विहिवार सामाजिक संजाल यूट्यूवमार्फत हिराकाजीको नयाँ गीत ‘दही मिठो दारको ठेकीको’म्यूजिक भिडियो सहित बजारमा आएको हो ।

वास्तविक नाम राजकुमार देवकोटा भएपनि हिराकाजी उपनामले चर्चित छन उनी । ‘दही मिठो दारको ठेकीको’ शीर्षक रहेको लोक आधुनिक गीतको शब्द तथा संगीत चर्चित संगीतकार वसन्त सापकोटाको रहेको छ । उक्त गीतको म्यूजिक भिडियो छायांकन सागर गौतमले गरेका छन, भने निर्देशन बिनोद राई ‘घ्याम्पे सुब्बा’ले गरेका हुन । गीतको रमाइलो म्युजिक भिडियोमा कलाकार बेगम नेपाली, सुदिप हमाल र अनुमति नेपालीले अभिनय गरेका छन् ।

उक्त गीतमा कलाकार देवकोटाले स्वर रहेको छ । केही एकल एल्बम सहित दर्जनौं गीत गाइसकेका देवकोटा झण्डै डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन । उनले गाएका गीतहरुमध्ये कल्पनाकी मनकी रानी, मर्थें मर्थें मायामा, निधारमा रातो टीका, आकाश हाम्रा पिता आदि दर्शक स्रोताले रुचाएका थिए ।

You may also Like this

थप समाचार

सुविधा कटौतीको विरोधमा देशैभरका कपडा उद्योग बन्द
सुविधा कटौतीको विरोधमा देशैभरका कपडा उद्योग बन्द

काठमाडौं– कपडा उद्योगीले शनिबारदेखि कपडाको उत्पादन र वितरण ठप्प पारेका छन्। सरकारले चालू आर्थिक वर्ष (आव) २०७ ...

नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै
नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै

विश्व क्रिकेटमा आफ्नो छुट्टै आयाम बनाईरहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टि&nd ...

गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)
गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)

काठमाडौँ । आधुनिक तथा लोकगीतबाट चर्चा कमाउँदै आएका गायक रमेश गिरीले तिम्रो घरको आँगनीमा बोलको गीत सार्वजनिक गरेका छन् । बजारम ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप&rsqu ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...