रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी फुटको संघारमा !

२०७५ पुस १३ गते १०:०२ मा प्रकाशित


sajha-bibekshil

१३ मंसिर- विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट अधिवक्ता ओम अर्यालले राजीनामा दिएका छन् ।

नेताहरू डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि यसअघि नै पार्टी छोडिसकेका छन् । अहिलेकै शैलीमा पार्टीमा रहेर वैकल्पिक राजनीति गर्न नसक्ने उनीहरूको ठहर छ । पार्टी संयोजक रवीन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाललगायतले एकलौटी ढंगले पार्टी चलाएको र केन्द्रीय सदस्यहरूलाई भूमिका नदिएको उनीहरूको आरोप छ ।
पार्टीका अर्का संयोजक उज्वल थापा आन्तरिक विवादकै विषयमा जिल्लाका नेता\कार्यकर्ताहरूसँग छलफल गरेर काठमाण्डु फर्केका छन् । उनी पनि चाँडै ठोस निर्णय लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।
नेतृ तथा स्थानीय निर्वाचनमा काठमाण्डु महानगर की मेयर उम्मेदवार रन्जु दर्शना पनि नेतृत्वप्रति असन्तुष्ट छिन् ।
नयाँ पत्रिकाबाट

You may also Like this

थप समाचार

पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ
पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, चौतारा ओरालोमा रहेको पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध् ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो

१८ पुस, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ । बुधबार मध्यराति १२ बजेदेखि ला ...

चिसो बढेपछि हुम्लाका विद्यालय बन्द
चिसो बढेपछि हुम्लाका विद्यालय बन्द

१८ पुस, हुम्ला । चिसो बढेका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्ला ...

‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)
‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० साततले, नारायण चोकमा रहेको माण्डु एकेडेमीले शनिबार (आज) बाट ‘दोश्रो माण् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...