बुनपा हाम्रो घर हो, घर बनाउन सबैले मेहनत गर्नुपर्छः रबिन अधिकारी (भिडियो कुराकानी)

२०७३ मंसिर २१ गते १०:०९ मा प्रकाशित


Rabin Adhikari, bunapa sangyojak

काठमाडौँ । ६ वटा साविकको गाउँ विकास समिती मेलेर बनेको बुढानिलकण्ठ नगरपालिका काठमाडौँको उत्तरी भेगमा रहेको छ । स्थापना कालको दुई बर्ष पुरा गरिसकेको उक्त नगरपालीकामा त्यहाको बस्तु स्थिती के कस्तो रहेको छ ?, कसरी अगाडी बढिरहेको छ ?, अवको दिनहरुमा विकास निर्माणका कामहरुमा राजनैतीक दलका प्रतिनिधीहरुको कस्तो भुमिका रहन्छ ?, यस भित्र माओवादी केन्द्रको प्रतिनिधीहरुको आगामी दिनहरुका लागि कस्तो भुमिका रहन्छ ?, यी यावत विषयमा तथा समसामयिक विषयका लागि केटीएम खबरले विशेष सम्वादलाई जोडेको छ ।

Rabin adhikari with shyam karki
प्रस्तुत छ केटीएम खबरका लागि श्याम कार्कीले माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बुढानिलकण्ठ नगरपालीकाका संयोजक रबिन अधिकारीसंगको भिडियो विशेष सम्वादको सम्पादित अंशः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...