आफैं नछान्नुस् फेसबुक प्रोफाइल पिक्चर

२०७४ बैशाख ३ गते ०९:०१ मा प्रकाशित


तपाइँ फेसबुकमा यस्तो प्रोफाइल पिक्चर राख्दै हुनुहुन्छ ?, उक्त प्रोफाइल पिक्चर निकै प्रभावकारी होस् र अरुहरुमाझ आफुलाई प्रभावशाली रुपमा पेश गरोस् भन्ने चाहनुहुन्छ ? भने प्रोफाइल पिक्चर छनोट गर्ने काम आफुले नगर्नुहोस् ।Facebook-768x432

प्रोफाइल पिक्चर छनोट गर्ने काममा तपाइँले एउटा यस्तो व्यक्तिको सहयोग लिनुहोस् जसले तपाइँलाई चिन्दैन ।


अष्ट्रेलियाको युनिभर्सिटी अफ न्यू साउथ वेल्सका शोधकर्ताहरुले फेसबुकको प्रोफाइल पिक्चरको विषयमा एक अध्ययन गरेका छन् ।
उक्त अध्ययन अनुसार कुनैपनि व्यक्ति आफ्नो प्रोफाइल पिक्चरका लागि उस्तो असरदार तस्वीर छान्न सक्दैन जति कुनै अपरिचितले छानिदिन सक्दछ ।

शोधकर्ताको निष्कर्ष छ स् अनलाइन प्रोफाइल पिक्चरका लागि कुनै व्यक्तिको स्वयं छनोट निकै घटिया हुन्छ, जसले उसका बारेमा अन्य मानिसको सोँचलाई प्रभावित गर्दछ ।

शोधकर्ताका अनुसार फोटोकै आधारमा अन्य मानिसहरुले कुनैप्नि मानिस प्रति आफ्नो धारणा बनाउँछन् । कतिपय रोजगार दाताले त फोटोकै आधारमा कुनैपनि व्यक्तिलाई जागिर दिने वा नदिने भन्ने कुराको निधो पनि गर्ने गर्छन् । त्यस्तै कसैसँग डेटिङ गर्ने, मित्रता गर्ने, चुनावमा भोट हाल्ने जस्ता कुराको छनोटमा समेत व्यक्तिको तस्वीरले प्रभाव पार्दछ ।

त्यसक्रममा शोधकर्ताहरुले १०२ जना विद्यार्थीहरुमा अध्ययन गरेका थिए । त्यसक्रममा उनीहरुलाई आफ्ना १२ फोटोमध्ये आफुलाई सबैभन्दा मन पर्ने र फेसबुकमा प्रोफाइल पिक्चर राख्ने चाहने खालका २ फोटा छनोट गर्न लगाइएको थियो । त्यसपछि सहभागीहरुका तिनै १२-१२ वटा फोटो अन्य अपरिचित व्यक्तिहरुलाई दिएर त्यसबाट प्रोफाइल पिक्चरमा सबैभन्दा बढि सुहाउने २-२ वटा तस्वीर छान्न भनियो ।
स्वयं छनोट र अपरिचितले गरिदिएको छनोटका तस्वीरको विश्लेषण गर्ने क्रममा शोधकर्ताहरुले के ठहर गरे भने व्यक्ति आफैले छनोट गरेको तस्वीर भन्दा अपरिचितले छानिदिएको तस्वीर बढि प्रभावकारी हुने गरेको छ ।
एजेन्सी

You may also Like this

थप समाचार

गुन्डा नाइके दावा लामाका सहयोगी समातिए
गुन्डा नाइके दावा लामाका सहयोगी समातिए

काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा बिहीबार पक्राउ परेका छन् । उनलाई ...

नेयमारले आगामी खेल गुमाउन सक्ने
नेयमारले आगामी खेल गुमाउन सक्ने

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहर ...

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...