‘प्रेम गीत २’ को ७० प्रतिशत बढी टिकट बुक...

२०७४ साउन १२ गते १२:५० मा प्रकाशित


movies१२ साउन, काठमाडौं । यो शुक्रबार बाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘प्रेमगीत २’को टिकट बुधबार देखिनै बुकिङ सुरु भईसकेको छ, भने टिकट बुकिङ खुल्ला गरिएको १ दिन नबित्दै ७० प्रतिशत भन्दा बढी टिकट बुक भईसकेको निर्माण पक्षले जानकारी गराएका छन् । निर्माण पक्षका अनुसार हिजो बुधवार ३ बजे देखि टिकट बुकिङ खुल्ला गरिएको हो । आज बिहान बिहिवार सम्मको जानकारी अनुसार ७० प्रतिशत भन्दा बढी टिकट बुकिङ भईसकेको छ भने अझै तीव्र रुपमा बुकिङ भईरहेको छ ।

यो फिल्मको निर्माण पक्षले मोफसलमा पोखरा र बुटवलमा प्रिमिएर पनि गरिसकेको छ । यस हिसाबले मोफसलको दर्शकहरुको साथ फिल्मलाई अवश्य पनि धेरै नै मिल्ने कुरामा दुई मत छैन । यस्तै लामो समय देखि भईरहेको फिल्मको चर्चा त्यसपछिको फिल्मको गीत संगीतले गरेको धमाका र रिलिज्ड ट्रेलर यो सबै कुरालाई दर्शकहरुलाई सिनेमा घर सम्म आउने धेरै बाटो तयार पारीसकेको छ ।

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...