प्राक्सिसको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो)

२०७४ चैत्र २५ गते १४:३७ मा प्रकाशित


Praxis prize distribution and cultural program (1)

काठमाडौँ । चुच्चेपाटिमा रहेको प्राक्सिस इन्टरनेशल एकेडेमीले वार्षिक रुपमा गरिने कार्यक्रम ‘पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम’ शुक्रबार सम्पन्न गरेको छ ।

Praxis prize distribution and cultural program (4)
चाबहिलमा रहेको एवान पार्टि प्यालेसमा गरिएको उक्त कार्यक्रममा वर्षभरि विद्यार्थीहरुले अनिवार्य क्रियाकलाप अन्तरर्गत सिकेका गतिविधिहरु प्रस्तुत गरेका थिए भने वार्षिक रुपमा मुल्यांकन गरि विभिन्न विधामा विद्यार्थीहरुलाई विद्यालयले सम्मान समेत गरेको थियो ।

Praxis prize distribution and cultural program (2)
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (नेसनल प्याब्सन) का केन्द्रिय अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सक अध्यक्ष बाल कुमार गुरुङ, काठमाडौँ महानगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष शुद्ध कुमार डंगोल, विभिन्न स्कुलका प्रिन्सिपलहरु, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

Praxis prize distribution and cultural program (3)
कार्यक्रममा अध्यनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, योगा प्रस्तुत गरेका थिए ।

Praxis prize distribution and cultural program (5)
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले प्राक्सिस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल गेन्द्र लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...