हिरासतमुक्त भए प्रदीप, उनी भन्छन, निकै दुखेपछि मैले हो भनिदिएको हुँ

२०७५ पुस १२ गते १०:२४ मा प्रकाशित


pradeep-rawal

१२ पुष २०७५, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।

छुटेपछि रावले प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरको भनेर बयान दिएको उनले बताए । ‘पैतालामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, ’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’

You may also Like this

थप समाचार

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक
राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

काठमाडौँ । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहा ...

बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी सुरु
बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी सुरु

मकवानपुर । ‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी प्रहरीले तीब्र ...

हिरासतमुक्त भए प्रदीप, उनी भन्छन, निकै दुखेपछि मैले हो भनिदिएको हुँ
हिरासतमुक्त भए प्रदीप, उनी भन्छन, निकै दुखेपछि मैले हो भनिदिएको हुँ

१२ पुष २०७५, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुन ...

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा
ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

१० मंसिर २०७५, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...