प्रचण्डको दवावले तातिदै प्रधानमन्त्री देउवा...

२०७४ साउन ९ गते १२:३१ मा प्रकाशित


deuba९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । उनले सकेसम्म आजै र नभए भोलीसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेको काँग्रेस नेताहरुले बताएका छन् ।

आज केन्द्रीय समिति बैठक सकिएपछि प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गर्ने कांग्रेस नेता प्रकाशशरण् महतले जानकारी दिए । मन्त्रीपरिषद बिस्तारका विषयमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री देउवालाई भेटेरै दबाब दिएपछि प्रधानमन्त्री देउवा मन्त्री विस्तार गर्ने तयारीमा पुगेका हुन् ।

प्रचण्डले काँग्रेसका तर्फबाट सरकारमा जानेको नाम नटुंगिए माओवादीबाटै मन्त्री नियुक्त गर्न आग्रह गरेका थिए । माओवादीले सरकारमा जानेको नाम टुंगो लगाइसकेको छ भने काँग्रेसले अझै मन्त्री बन्नेको नाम छान्न सकेको छैन ।

You may also Like this

थप समाचार

क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल
क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल

एजेन्सी । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युभेन्टसको अन्डर नाइन टोलीका लागि डेब्यु खेलमा नै चार ...

सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)
सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)

काठमाडौँ । लामो समयदेखी कोरियोग्राफीमा क्रियाशिल एवं डान्स रियालीटि शो ‘आइ क्यान डान्स’का निर्णायक सागर लोप्चनले ...

रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)
रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)

काठमाडौँ । गायक सागर सेञ्चुरीको तिजको गीत ‘पुतली नाच छम्म छम्म’ बजारमा आएको छ । हरितालीका तिजको अवसरमा ल्याइएको ...

गायक सिवाकोटीको प्यारी छोरी बजारमा
गायक सिवाकोटीको प्यारी छोरी बजारमा

युरोप जस्तो अत्यन्तै ब्यस्त शहर मा रहेर पनि आफ्नो कला संस्कृति लाई जोगाई राख्न को लागी रात दिन तल्लिन रहने अत्यन्तै लोक प्रिय ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...