पायोनियरको तिज विशेष कार्यक्रम सम्पन्न (भिडियो)

२०७५ भदौ २७ गते २१:२४ मा प्रकाशित


Pioneer Teej Program (1)

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलको आयोजनामा तिज विशेष कार्यक्रम यहि भाद्र २५ गते सोमबार सम्पन्न भएको छ ।

Pioneer Teej Program (2)
अध्ययनरत विद्यार्थी, स्कुलका शिक्षक, शिक्षिका एवं स्कुल व्यबस्थापक टिमका विच उक्त कार्यक्रम गरिएको थियो ।

Pioneer Teej Program (3)
कार्यक्रममा पायोनियरका विद्यार्थीहरुले विभिन्न तिज गीतमा नृत्य एवं आफ्नो गायकीहरुलाई समेत प्रस्तुत गरेका थिए । यस्तै विद्यार्थीहरुले कराँते प्रदर्शन समेत गरेका थिए ।
सोही कार्यक्रमलाई केन्द्रित गर्दै केटिएम खबरका लागि श्याम कार्कीले पायोनियर पब्लिक स्कुलका फाउण्डर, प्रिन्सिपल राजन श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

ह्याप्पी किड्सको ‘बृहत देउसी भैलो तथा ह्याप्पी किड्स गड ट्यालेण्ट’ प्रतियोगिता सम्पन्न (भिडियो)
ह्याप्पी किड्सको ‘बृहत देउसी भैलो तथा ह्याप्पी किड्स गड ट्यालेण्ट’ प्रतियोगिता सम्पन्न (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले आयोजना गरेको बृहत देउसी भैलो तथा सांस्कृतिक कार् ...

लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लिडरसिप फर चेन्जद्धारा बालगृहलाई सहयोग (फोटोफिचर)
लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लिडरसिप फर चेन्जद्धारा बालगृहलाई सहयोग (फोटोफिचर)

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लायन्स क्लब अफ लिडरसिप फर चेन्जले सोमबार बुढानिलकण्ठ नगरपालिका वडा नम ...

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...