पायोनियरको 3rd Singing & 7th Dancing star सम्पन्न (भिडियो)

२०७४ चैत्र ११ गते १२:२९ मा प्रकाशित


Pioneer singing and dancing star (4)

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले मंगलबार 3rd Singing & 7th Dancing star सम्पन्न गरेको छ । २ महिना अगाडिबाट सुरु गरिएको उक्त प्रतियोगिता मंगलबार स्कुल कै प्रांगणमा फाइनल गरिएको हो ।

Pioneer singing and dancing star (2)
3rd Singing star को उपाधि आशिष श्रेष्ठले पाएका छन् भने कपिल गुरुङ दोश्रो र पाशाङ शेर्पा तेश्रो भएकी छिन् ।

Pioneer singing and dancing star (5)
7th Dancing star को उपाधि सविना तामाङले पाएकी छिन् । नेत्र मगर दोश्रो र आयुशा पौडेल तेश्रो भएकी छिन् ।
यस्तै 7th Dancing star juniors को उपाधि सुशिला बुढाथोकीले पाएकी छिन् । प्रजिता राई दोश्रो र लियन लिम्बु तेश्रो भएका छन् ।
विजयी विद्यार्थीहरुलाई चैत्रको अन्तिमा पुरस्कृत गरिने स्कुलका फाउण्डर, प्रिन्सिपल राजन श्रेष्ठले बताए ।

Pioneer singing and dancing star (1)
प्रतियोगिताको निर्णायक भुमिकामा सागर लोप्चन, सिमा सुनुवार र महेश थापा रहेको थिए ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले पायोनियर पब्लिक स्कुलका फाउण्डर, प्रिन्सिपल राजन श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...