सावधान, धेरै प्रयोग गरिने परफ्युम तथा रुम फ्रेसरले बिरामी बनाउन सक्छ

२०७३ असोज ३ गते १५:२१ मा प्रकाशित


perfume-bottle-eggbar-celonaमानिसहरुले धेरै महत्वका साथ कोठाको सजावट गर्छन् । कोठामा के राम्रो लाग्छ, कोठाको कहाँनेर के राम्रो लाग्छ, यो धेरै कुराहरुको सोचविचार गरेर एकदम हिफाजतका साथ कोठाको सबै कुनाहरु चम्काउछन् । यो कुनै नराम्रो कुरा पनि हैन ।

एउटा अनुमान अनुसार मानिसले आफ्नो जीवनको ९० प्रतिशत भाग आफ्नो कोठाभित्र विताउछ । यो राम्रो कुरा हो आफ्नो घरमा आराम र मन परेको चीजवस्तु हुनछन् र तीनीहरुकै कारण मानिसलाई कोठमा धेरै राम्रो लाग्छ, तर यो थाहा नहुन सक्छ फर्निचरदेखि पर्दासम्म र टीभीदेखि लिएर कम्प्युटरसम्म केहि खराबी हुनसक्छ जो धेरै खतरनाक हुन्छ ।
यी वस्तुहरुले मानिसलाई विस्तारै चोट पुर्याउन पनि सक्छ ।


तीन विश्वविद्यालय र दुई इन्भाइरनमेन्टल समूहद्धारा गरिएको अध्ययनमा प्रायः कोठाभित्र पाइने चीज वस्तुहरुको विस्तृत ससमिक्षा गरिएको छ । जसको नतिजा हैरान गर्ने खालको छ ।

अध्ययनमा पाइएको छ परफ्युम र रुम फ्रेसरजस्ता कृत्रिम बास्ना आउने चीज प्रायः कोठा भित्र पाइन्छ । यिनीहरुमा रसायन हुन्छ ।

जहिले पनि मानिसले यस्ता चीजहरुलाई कोठा भित्र छिड्कने बेला यसमा भएका रसायनहरु घरभित्रको अक्सिजन र कणहरुमा मिसिन्छन् । यो रसायन धेरै नै विषालु र नोक्सान गर्ने खालको हुन्छ ।

स्वासको साथसाथै शरिरको भित्री भागको लागि पनि काहीँ न काहीँ कोणबाट खतरनाक असर गर्नसक्ने हन्छन् ।
स्वास र प्रजनन् सम्बन्धी बिरामीका साथै यी रसायनहरुले रोग प्रतिरोध क्षमताको लागिपनि धेरै घातक हुनसक्छन् ।
गर्भवती महिला र बालबालिकाहरुका लागि यी चिजहरु धेरै नै संवेदनशील हुन् ।

ड्युक विश्वविद्यालय र इन्भारनमेनटल वर्किङ समूहद्धारा गरिएको अनुसन्धानमा यो बताइएको छ कि गर्भवती महिलाभन्दा पनि उनको पेटमा हुर्किरहेको शिशुमा यस्ता रसायनहरु पाउन सकिन्छन् । फर्निचरका सामानहरुमा टीसीइपीको प्रयोको कारणले फर्निचरलाई सजिलै आगोले समाउन सक्दैन् ।

यस्तै टीसीपी शिशुहरुमा पनि भेटिनछ । यस्तो बाटोमा पुगेपछि नोक्सान हुनेसम्म पुगिहाल्छ । टीसीपीको गम्भिर परिणामलाई ध्यानमा राखेर धेरै ठाउँमा यसलाई प्रतिबन्ध गरिएको छ ।

You may also Like this

थप समाचार

बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड
बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ। मध्यप्रदेशको सतना जिल्लाको अद ...

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...