‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

२०७५ असोज १६ गते १६:१२ मा प्रकाशित


Peak Point Academy Logo

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुटसल कप’ आयोजना गर्ने भएको छ ।
असोज २८ गते श्रेष्ठ फुटसल, बालुवाखानीमा गरिने उक्त प्रतियोगितामा स्कुलमा अध्यापन गर्ने विभिन्न विभागका शिक्षकहरु विच टुर्नामेन्ट गरिने बताइएको छ ।
असोज २८ गते नै विजयी टिमलाई पुरस्कृत गरिनेछ ।
ब्यवस्थापक टिम, फुल टाइम टिचर टिम, पार्ट टाइम टिचर टिम, ईसिए शिक्षक टिम, नवपुर टिचर टिम र पिक प्वाइन्ट एलुम्युनाइ टिम गरि ६ टिम सहभागि हुने उक्त फुटसल टुर्नामेन्टमा विजयीहरुलाई ट्रफी, मेडल र विशेष आकर्षण उपहारहरु प्रदान गरिनेछ ।
बडा दशैको अवसरमा शुभकामना आदान प्रदान तथा खेलको माध्यमबाट थप आत्मियता बाड्नका लागि ‘पिक प्वाइन्ट फुटसल कप’ आयोजना गर्न लागिएको पिक प्वाइन्ट एकेडेमीका फाउण्डर, प्रिन्सिपल विनय श्रेष्ठले बताउनु भयो ।

You may also Like this

थप समाचार

यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)
यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)

२ पौष, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँले ‘दोश्रो खेलकुद सप्ताह& ...

नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)
नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ४, पासिकोटमा रहेको नव ज्ञानभुमि बोर्डिङ्ग हाई स्कुलले आयोजना गरेको खेलकुद सप्ताह ...

‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)

२८ मंसिर, काठमाडौँ । म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बिहिब ...

सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)
सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाखारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीको आयोजनामा ‘प्रथम काठ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...