पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ

२०७५ पुस २२ गते १७:०९ मा प्रकाशित


Pasa Gwahali puch saving and credit limited (3)

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, चौतारा ओरालोमा रहेको पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ चयन भएका छन् ।

Pasa Gwahali puch saving and credit limited (1)
पुस १४ गते शनिबार भएको गोकर्णेश्वर बैँङ्क्वेटको हलमा सहकारीको बाह्रौ वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठ निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँका अध्यक्ष पनि हुन ।

Pasa Gwahali puch saving and credit limited (6)
४ वर्षे कार्यकालका लागि चयन गरिएको कार्यसमितिमा अध्यक्ष हरिकृष्ण श्रेष्ठ सहित उपाध्यक्षमा प्रेम लाल श्रेष्ठ, सचिवमा ज्ञान देवि श्रेष्ठ, सह सचिवमा बाल कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा पुर्ण राज श्रेष्ठ, सदस्यहरुमा दिनेश श्रेष्ठ, चन्द्र कुमार डङ्गोल, सहदेव थापा, सुमित्रा थापा, प्रेम कुमार श्रेष्ठ र देव कुमार श्रेष्ठ चयन भएका छन् । लेखा समिती. संयोजकमा कृष्ण भक्त श्रेष्ठ, सदस्यहरु ध्रुब नापित र सृजना कपाली चयन भएका छन् ।

Pasa Gwahali puch saving and credit limited (9)
उक्त बाह्रौ वार्षिक साधारणसभामा जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष टेक प्रसाद चौलागाई, हिसानका सचिव भवानी प्रसाद पौडेल, गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष श्रीकुमार श्रेष्ठ, रािष्ट्रय शहिद तथा शान्ति पार्क(स्मारक) का अध्यक्ष सुदर्शन सिग्देल लगायत सहकारीसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Pasa Gwahali puch saving and credit limited (7)
कार्यक्रममा सहकारीले वर्षभरि गरेको वार्षिक प्रगति विवरण एवं वित्तिय कारोवारको विवरण शेयर सदस्यहरुलाई जानकारी गराईएको थियो ।

Pasa Gwahali puch saving and credit limited (2)
यस्तै विभिन्न विधामा उत्कृष्ठ हुने कर्मचारि, शेयर सदस्य, बचतकर्ता, असल ऋणि लगायतलाई पुरस्कृत गरिएको थियो ।

Pasa Gwahali puch saving and credit limited (4)

Pasa Gwahali puch saving and credit limited (8)

Pasa Gwahali puch saving and credit limited (5)

You may also Like this

थप समाचार

पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ
पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, चौतारा ओरालोमा रहेको पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध् ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो

१८ पुस, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ । बुधबार मध्यराति १२ बजेदेखि ला ...

चिसो बढेपछि हुम्लाका विद्यालय बन्द
चिसो बढेपछि हुम्लाका विद्यालय बन्द

१८ पुस, हुम्ला । चिसो बढेका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्ला ...

‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)
‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० साततले, नारायण चोकमा रहेको माण्डु एकेडेमीले शनिबार (आज) बाट ‘दोश्रो माण् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...