गायीका पार्वतीले ल्याइन् बिउ खायो किराले

२०७४ भदौ २७ गते ०९:४० मा प्रकाशित


parbati karki

काठमाडौँ – गायीका पार्वती कार्कीले 'बिउ खायो किराले' बोलको लोक दोहोरी गीत बजारमा ल्याएकी छिन् ।
केहि समय अगाडि मात्र युट्युब मार्फत सार्वजनिक गरिएको उक्त गीतमा अमृत खाती र पार्वती कार्कीको आवाज रहेको छ । प्रलाद सुबेदिको शब्द र अमृत खातीको संगीत रहेको छ । सुसन खड्का र सिर्जु अधिकारीले म्युजिक भिडियोमा अभिनय गरेका छन ।

You may also Like this

थप समाचार

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप&rsqu ...

काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)
काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)

काठमाडौँ । लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका ...

भारतीय अभिनेता गोविन्दा काठमाडौँमा
भारतीय अभिनेता गोविन्दा काठमाडौँमा

काठमाडौँ – नेपालमा रहेका भारतीय अभिनेता गोविन्दाले पशुपतिनाथ मन्दिरमा भव्य पूजा गरेका छन् । एलजी सिने सर्कल अवार्डका ल ...

क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल
क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल

एजेन्सी । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युभेन्टसको अन्डर नाइन टोलीका लागि डेब्यु खेलमा नै चार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...