प्याब्सन काठमाडौँले ११ नगरपालिकामा संयोजक चयन गर्यो

२०७४ पुस २ गते १६:४३ मा प्रकाशित


pabson logo

अमर श्रेष्ठ । केटिएम खबर डट कम । काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौले काठमाडौँका ११ नगरपालिकामा संयोजक चयन गरेको छ ।
प्याब्सन काठमाडौले भैरहेको संरचनालाई फेरबदल गर्दै मातहत कमिटीहरु निर्माण गरि बिधान सम्मत नगर कमिटी गठन गरि अर्को ब्यबस्था नहुन्जेल जिल्लाका नेतृत्वहरुलाई संंयोजकको जिम्मेवारी तोकिएको प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनु भयो ।
प्याब्सन काठमाडौँका ११ नगरपालिकाका संयोजकहरुः

१. काठमाडौ महानगर कमिटी - गोपाल आचार्य
२. शन्खरापुर नगर कमिटि - बुद्दी बहादुर कार्की
३. कागेश्वोरी मनहरा नगर कमिटी -  प्रल्हाद खनाल
४. गोकर्णेश्वर नगर कमिटी - शुदर्शन थापा 
५. बुढानिल्कण्ठ नगर कमिटी - खेमराज घिमिरे
६. टोखा नगर कमिटी - प्रेम राई
७. तारकेश्वर नगर कमिटी - लोकेन्द्र खड्का
८. नागर्जुन नगर कमिटी - अर्जुन अधिकारी
९. चन्द्रागिरी नगर कमिटी -  दिपक महर्जन
१०. किर्तिपुर नगर कमिटी - बिश्णु प्रसाद पराजुली
११. दक्षिणकाली नगर कमिटी - अर्को बैठकले तोक्ने।

You may also Like this

थप समाचार

बूढानिलकण्ठ उमा कुङफुका प्रशिक्षार्तीहरु चिनको १५ दिनको तालिम पश्चात स्वदेश फिर्ता
बूढानिलकण्ठ उमा कुङफुका प्रशिक्षार्तीहरु चिनको १५ दिनको तालिम पश्चात स्वदेश फिर्ता

असोज ४, काठमाडौँ । बूढानिलकण्ठ नगरपलिकामा रहेको बूढानिलकण्ठ उमा कुङफुका प्रशिक्षार्तीहरु चिनको हेनान प्रान्तमा रहेको शाओलिन म ...

संविधान दिवसको अवसरमा जुगलले गर्यो मुलुकी ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रम (भिडियो)
संविधान दिवसको अवसरमा जुगलले गर्यो मुलुकी ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रम (भिडियो)

३ असोज, काठमाडौँ । कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले संविधान दिवसको अवसरमा मुलुकी ऐन–२०७४ सम्बन्धि अन्तरक्रिया क ...

रिभेराले गर्यो ‘विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम’ (भिडियो)
रिभेराले गर्यो ‘विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम’ (भिडियो)

काठमाडौँ । मैजुबहाल, चुच्चेपाटीमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं क ...

‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)
‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...