‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

२०७५ असोज १२ गते १९:२९ मा प्रकाशित


PABSOK Principal cup press meet (1)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ शनिबार हुने भएको छ ।

PABSOK Principal cup press meet (3)
शुक्रबार लुम्बिनी फुटसलको ग्राउण्डमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिइएको हो । प्रतियोगिता भोली (शनिबार) बिहान १० बजेदेखी सुरु हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सकमा आबद्ध स्कुलका प्रिन्सिपल एवं प्याब्सक पदाधिकारीको उपस्थिति रहेको थियो ।

PABSOK Principal cup press meet (2)
पत्रकार सम्मेलनमा बोल्दै प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङले प्रतियोगिता बारे प्रकाश पार्दै खेलकुदको माध्यमबाट स्कुल–स्कुल विचमा थप भाइचारा सम्बन्धको विकास हुने बताउनु भएको थियो । प्रतियोगिताको उपाधि पाउनेलाई खसी दिइने र यसको साथै प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्नेलाई ट्फी र मेडल प्रदान गरिने अध्यक्ष गुरुङले बताउनु भयो ।

PABSOK Principal cup press meet (4)
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ का संयोजक एवं कोषाध्यक्ष राजन श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितालाई सभ्य, भब्य बनाउँन प्रतियोगि प्रिन्सिपल एवं खेलाडिहरुलाई मर्यादित भएर खेल प्रदर्शन गर्न आग्रह गरेका थिए ।
चुच्चेपाटिमा रहेको लुम्बिनी फुटसलमा गरिने उक्त प्रतियोगितामा २१ विद्यालयहरुको सहभागिता रहनेछ ।
प्रतियोगिता नकआउट चरणमा हुनेछ भने शनिबार बेलुका ६ बजेसम्म नै विजयीहरुको टुंगो लाग्ने बताइएको छ ।
प्रतियोगितामा अनिवार्य रुपमा प्रिन्सिपल क्याप्टेन हुनुपर्ने प्रावधान रहेको छ ।

You may also Like this

थप समाचार

यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)
यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)

२ पौष, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँले ‘दोश्रो खेलकुद सप्ताह& ...

नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)
नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ४, पासिकोटमा रहेको नव ज्ञानभुमि बोर्डिङ्ग हाई स्कुलले आयोजना गरेको खेलकुद सप्ताह ...

‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)

२८ मंसिर, काठमाडौँ । म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बिहिब ...

सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)
सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाखारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीको आयोजनामा ‘प्रथम काठ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...