प्याब्सक बक्तृत्वकला प्रतियोगिता सम्पन्न, शारदाका किरण राज फुयाललाई उपाधि (फोटोफिचर)

२०७५ जेष्ठ २३ गते २०:१७ मा प्रकाशित


IMG_9919_1

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले अन्तर–विद्यालय बक्तृत्वकला प्रतियोगिता यहि जेठ २२ गते सम्पन्न गरेको छ । बौद्ध, पिपलबोटमा रहेको कान्तिपुर एकेडेमी हाई स्कुलको संयोजनमा गरिएको उक्त कार्यक्रम कान्तिपुरकै प्रांगणमा मंगलबार सम्पन्न गरिएको हो ।

pioneer public school
‘प्रकृति र मानव जीवन’ बिषयक बक्तृत्वकला प्रतियोगितामा शारदा एकेडेमीका छात्र किरण राज फुयालले उपाधि पाएका छन् भने पायोनियर पब्लिक स्कुलकी छात्रा दिपिका ढुंगाना दोश्रो, पृन्टन स्कुलकी छात्रा निरुता नेपाल तेश्रो र माण्डु एकेडेमीकी छात्रा श्रृयासी भण्डारीले सान्त्वना पाएकी छिन् ।
मंगलबार नै विजयी विद्यार्थीहरुलाई प्रमाण–पत्र, खादा, ट्रफी र नगदबाट सम्मान गरिएको थियो ।

IMG_9934
नेसलन प्याब्सनका केन्द्रिय अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त बक्तृत्वकला प्रतियोगितामा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, नेकोस तथा डब्लु भ्यानका अध्यक्ष अक्कल तामाङ, विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

IMG_9918
प्याब्सक बक्तृत्वकला प्रतियोगिताको सभापतित्व प्याब्सकका अध्यक्ष एवं कान्तिपुर एकेडेमी हाई स्कुलका प्रिन्सिपल बाल कुमार गुरुङले गरेका थिए भने कार्यक्रमको संयोजन राजन श्रेष्ठ र कार्यक्रमको संचालन गेन्द्र लामाले गरेका थिए ।

IMG_9944
यस्तै प्रतियोगिताको निर्णायक भुमिकामा डा. गणेश अधिकारी र बासुदेव ढुङेल रहेका थिए ।

IMG_9945

IMG_9912

IMG_9907

IMG_9929

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...