ओम कुमारको पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक (फोटोफिचर)

२०७५ असार १० गते १०:५१ मा प्रकाशित


Yatra Safalatako book public (1)

काठमाडौँ । युवा लेखक ओम कुमार मगरद्धारा लिखित पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक भएको छ । शनिबार बौद्ध स्थित होटल टिबेटमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

Yatra Safalatako book public (1)
मन्त्री परिषदका पूर्व अध्यक्ष एवं पूर्वन्यायाधिस खिलराज रेग्किो प्रमुख आतिथ्यतामा गरिएको उक्त पुस्तकको लोकर्पण कार्यक्रममा बरिष्ठ साहित्यकार युवराज नयाघरे, डा. योगी विकाशानन्द लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Yatra Safalatako book public (2)
पुस्तकमा विभिन्न उत्प्रेरणात्मक सामाग्रीहरु संकलित रहेको र यसबाट सफलता चाहने सबैले लाभ लिन सक्ने लेखक ओम कुमार मगरले बताए । पुस्तकलाई छहारी पब्लिकेशन एण्ड डिस्ट्रिबुटर्सले प्रकाशन गरेको हो ।

Yatra Safalatako book public (3)

Yatra Safalatako book public (4)

Yatra Safalatako book public (6)

Yatra Safalatako book public (7)

Yatra Safalatako book public (8)

Yatra Safalatako book public (9)

Yatra Safalatako book public (10)

Yatra Safalatako book public (11)

तस्विरः विशाल अमात्य/ktmkhabar

You may also Like this

थप समाचार

प्रकाशको निधनले देश र पार्टीलाई नै ठूलो क्षति पुग्यो : प्रचण्ड
प्रकाशको निधनले देश र पार्टीलाई नै ठूलो क्षति पुग्यो : प्रचण्ड

ललितपुर –नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीको माया र सद्भावले नै आफ ...

प्रकाशलाई अत्यन्तै आत्मीय ढंगले सम्झन चाहन्छु : प्रधानमन्त्री ओली
प्रकाशलाई अत्यन्तै आत्मीय ढंगले सम्झन चाहन्छु : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नफर्किने कुरामा वा सच्याउन नसकिने कुरामा शोक मात्रै लिएर बस्न नहुने बताउनुभय ...

जब छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’
जब छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’

तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध् ...

आदिमा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रल्हाद दाहाल
आदिमा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रल्हाद दाहाल

काठमाडौँ । आदिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रल्हाद दाहाल निर्वाचित भएका छन् । कात्तिक ३० गते धुम्बाराहीम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...