सिनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि ओडिसीलाई

२०७४ मंसिर २ गते २२:३२ मा प्रकाशित


odc winner of senior basketball compiditon

काठमाडौँ । रातोपुल स्थित हिम्स स्कुलले आयोजना गरेको अन्तर विद्यालय सिनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि बसुन्धारामा रहेको ओडिसी इन्टरनेशनल एकेडेमी पाएको छ । बिहिबार सम्पन्न उक्त प्रतियोगितामा ग्रिनल्याण्ड स्कुललाई पछि पार्दै ओडिसी पहिलो भएको हो भने प्रतियोगितामा २४ विद्यालयहरु सहभागी भएका थिए ।
ओडिसीलाई अर्को सफलता

odc first runner up
यस्तै सुकेधारामा रहेको बाग्मती इंग्लिस स्कुलले शनिबार आयोजना गरेको अन्तर विद्यालय लोकनृत्य तथा बाद्यवादन प्रतियोगितामा बाद्यवादन तर्र्फ ओडिसी फस्र्ट रनर अप भएको छ । फस्र्ट रनर अपको उपाधिसंगै ओडिसीले नगद पन्ध्र हजार समेत जितेको छ ।
केटिएम खबर डट कमसंग कुराकानी ओडिसीका फाउण्डर, प्रिन्सिपल नारायण रोकाले उपाधि पाएको बारे जानकारी गराएका थिए । उपाधि पाएसंगै विजयी विद्यार्थीहरुलाई बधाई समेत दिएका थिए भने स्कुलले पाएको यो उपाधिले स्कुलको शिर उच्च बनाएको छ, उनी भन्छन् ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...