दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट हुँदै

२०७४ माघ ५ गते १८:५६ मा प्रकाशित


Basket ball

काठमाडौँ । धापासिमा रहेको ओडिसी इन्टरनेशनल एकेडेमीको आयोजनामा दशौँ ओडिसी अन्तरविद्यालय जुनियर छात्र र सिनियर छात्रा बास्केटबल टूर्नामेंट यहि माघ ९ गतेबाट सुरु हुने भएको छ । माघ १५ गतेसम्म हुने उक्त टूर्नामेंटमा जुनियर छात्र र सिनियर छात्राहरुविचमा प्रतिस्पर्धा हनेछ ।
‘खेल स्वास्थ्यका लागि, खेलाडि राष्ट्रका लागि’ भन्ने मुल नारासहित ओडिसिले हरेक वर्ष बास्केटबल टूर्नामेंट गर्दै आएको छ ।
टूर्नामेंटबाट प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थी तथा टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
विद्यालयहरु विचमा भाईचारा सम्बन्ध कायम गर्न तथा विद्यार्थीहरुमा रहेको अन्तरनिहित खेलकुदको क्षमतालाई प्रष्फुठन गर्नका लागि हरेक वर्ष ओडिसीले आयोजना गर्दै आएको छ र त्यसैको निरन्तरता स्वरुप यस वर्ष पनि ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट गर्न लागिएको स्कुलका फाउण्डर, प्रिन्सिपल नारायण रोकाले केटिएम खबरसंगको कुराकानीमा बताउनु भयो ।
दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंटका लागि निम्न अनुसार विद्यालयहरु सहभागि भएका छन्ः
क) जुनियर छात्र तर्फ
१) गोल्डेन पिक स्कुल
२) एन्जल हर्ट स्कुल
३) नेपाल मोडेल स्कुल
४) हेम्स स्कुल
५) भद्रकाली स्कुल
६) लोयल्टी एकेडेमी
७) काठमाडौँ जेनियर्स स्कुल
८) सेव स्कुल
९) लक्ष्मीपुर स्कुल
१०) बसुन्धारा नेशनल एकेडेमी
११) इडन ब्रिज एकेडेमी
१२) मनास्लु स्कुल
१३) हिमरस्मी स्कुल
१४) एच.एच.सि.ए.
१५) ग्रिनल्याण्ड स्कुल
१६) बेलमोण्ट स्कुल
१७) जगत मन्दिर स्कुल
१८) माउण्ट ग्यालरी स्कुल
१९) साइपल एकेडेमी
२०) प्रशान्ती एकेडेमी
२१) गणेश हिमाल स्कुल
२२) नेशनल आईडियल बोर्डिङ्ग स्कुल (निब्स)
२३) इनोभेटिक स्कुल
२४) ज्ञानमाला हाई स्कुल
२५) चन्द्रविन्दु स्कुल
२६) लालिगुरास नेशनल एकेडेमी
२७) ओडिसी इन्टरनेशन एकेडेमी
ख) सिनियर छात्रा तर्फ
१) गोल्डेन पिक स्कुल
२) नेपाल मोडेल स्कुल
३) हेम्स स्कुल
४) कान्तिपुर स्कुल
५) अमर ज्योति स्कुल
६) बसुन्धारा नेशनल एकेडेमी
७) इडन ब्रिज एकेडेमी
८) एच.एच.सि.ए.
९) भ्यालि पब्लिक स्कुल
१०) टि.आई. ए.
११) बेलमाण्ट स्कुल
१२) जगत मन्दिर स्कुल
१३) नेशनल आईडियल बोर्डिङ्ग स्कुल (निब्स)
१४) इनोभेटिक स्कुल
१५) ओडिसी इन्टरनेशन एकेडेमी

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...