नेसनल प्याब्सन बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर अधिवेशन भोली हुदै

२०७५ मंसिर १७ गते १८:३१ मा प्रकाशित


Naitonal Pabson Budhanilkantha_1

१७ मंसिर, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँले बुढानिलकण्ठ नगरपालिकाको ‘प्रथम ऐतिहासिक नगर अधिवेशन’ मंगलबार (भोली) गर्ने भएको छ ।
चावहिलमा रहेको ए वान पार्टी प्यालेसको हलमा एक औपचारिक कार्यक्रमका विच उक्त नगर अधिवेशन गर्न लागिएको हो ।
दिउसो २ बजेबाट नगर अधिवेशनका लागि औपचारिक कार्यक्रम सुरु गरिने बताइएको छ । जसबाट नेसनल प्याब्सन काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको कमिटि गठन गरिने नगर अधिवेशनका संयोजक एवं नेसनल प्याब्सन काठमाडौँका सदस्य राजन श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रिय पदाधिकारी, नेसनल प्याब्सन काठमाडौँका पदाधिकारी एवं बुढानिलकण्ठ नगरपालिकामा रहेका नेसनल प्याब्सनमा आवद्ध विद्यालयहरुका प्रिन्सिपलहरुको सहभागिता रहने बताइएको छ ।

 

You may also Like this

थप समाचार

यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)
यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)

२ पौष, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँले ‘दोश्रो खेलकुद सप्ताह& ...

नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)
नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ४, पासिकोटमा रहेको नव ज्ञानभुमि बोर्डिङ्ग हाई स्कुलले आयोजना गरेको खेलकुद सप्ताह ...

‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)

२८ मंसिर, काठमाडौँ । म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बिहिब ...

सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)
सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाखारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीको आयोजनामा ‘प्रथम काठ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...