एनप्याब्सन काठमाडौँले राष्ट्रिय नाचघरमा अन्तर विद्यालय लोक नृत्य प्रतियोगीता गर्दै

२०७४ साउन ३१ गते ११:१७ मा प्रकाशित


NPABSAN, Kathamdnu teej geet and lok dancing compeditionकाठमाडौँ । महिलाहरुको महान चाड तिजको अवसरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल ‘एनप्याब्सन’ काठमाडौँले श्रावण ३२ गते एनप्याब्सन जिल्लास्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगीता गर्ने भएको छ ।
राष्ट्रिय नाचघर, जमलमा गर्न लागिएको उक्त प्रतियोगितामा ५२ वटा विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतको प्रमुख आतिथ्यता तथा नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाही लगायत शिक्षा क्षेत्रका विशिष्ट ब्यक्तीहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिनेछ र कार्यक्रम विहान ९ बजेदेखि सञ्चालन हुने ईसिय संयोजक खडक बहादुर बस्नेतले बताउनु भयो ।
कार्यक्रममा उत्कृष्ट १० विजेता विद्यालयहरुलाई नगद, ट्रफी, प्रमाण–पत्र प्रदान गरिनुको साथै उत्कृष्ट भेषभूषाको बिधा, उत्कृष्ट नृत्य निर्देशक र उत्कृष्ट नृत्य कलाकार छात्रा, छात्र १/१ जनालाई ट्रफी तथा प्रमाण–पत्र प्रदान गरिने भएको छ ।
बहुभाषिक, बहुधार्मिक, बहुसास्कृतिक रुपमा धनी हामी समग्र नेपालीले आफ्नो सास्कृतिक महत्वलाई बुझ्न र यसको जगेर्ना गर्न विद्यालय स्तरबाटै विद्यार्थी भाईबहिनीहरुलाई यसको बोध गराउने उद्देश्य अनुरुप महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर एनप्याब्सन जिल्लास्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगीता गर्न लागिएको कार्यक्रम संयोजक, एनप्याब्सन काठमाडौँ सदस्य एवं सञ्चार विभाग प्रमुख गेन्द्र लामाले केटिएम खबरलाई बताउनु भयो ।

 

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...