एनप्याब्सन जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुदै

२०७५ साउन २२ गते ०८:४१ मा प्रकाशित


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँको आयोजनामा एनप्याब्सन जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुने भएको छ ।

bd
श्रावन २९ गते मंगलबार राष्ट्रिय नाचघरको मुख्य हलमा गरिने उक्त लोक नृत्य प्रतियोगितामा एनप्याब्सन काठमाडौँमा आवद्ध विद्यालयहरु विच लोक नृत्यमा प्रतिस्पर्धा हुने बताइएको छ ।

2
प्रतियोगिताबाट विजयी टिम तथा स्कुललाई प्रथम, द्धितीय र तृतीय क्रमस. दश हजार, सात हजार र पाच हजार रुपैया नगद, ट्रफी तथा प्रमाण­पत्र र सान्त्वनालाई प्रमाण­पत्र र ट्रफी प्रदान गरिने छ । प्रथम पुरस्कारका लागि सिनामंगल, गैह्रिगाउँमा रहेको काठमाडौँ विनायक शिक्षालय (केभिएस) ले प्रायोजन गर्ने भएको छ ।
नेपाली मौलिक कला र संस्किृतिलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्य अुनुरुप एनप्याब्सन काठमाडौँले यि र यस्ता कार्यक्रम गर्दै आएको छ । सोही कुराको निरन्तरताका लागि श्रावन २९ गते एनप्याब्सन जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक, एनप्याब्सन काठमाडौँका सदस्य एवं प्रचार विभाग प्रमुख गेन्द्र लामाले केटिएम खबरलाई बताउनु भयो ।
कार्यक्रम बारे यहि श्रावन २६ गते दिउँसो १ बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि कति टिम सहभागि हुने ? भन्ने बारे जानकारी प्रदान गर्छौ लामाले बताउनु भयो ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...