निशान जिल्लाव्यापी बक्तृत्वकला प्रतियोगिताको उपाधि पायोनियरकी स्नेहालाई

२०७४ भदौ १८ गते ११:५८ मा प्रकाशित


nishan baktritwokala (1)

काठमाडौँ । राष्ट्रिय संस्थागत बिद्यालय संघ (निशान)को आयोजनामा जिल्लाव्यापी बक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा विभिन्न स्कुलका प्रिन्सिपल तथा प्रतिनिधिहरुको उपस्थितिमा जोरपाटी नारायणटारमा रहेको नेपाल अपांग संघको हलमा उक्त प्रतियोगीताको समापन गरिएको थियो ।

nishan baktritwokala (2)
प्रतियोगितामा स्नेहा दाहाल प्रथम भएकी छिन् भने लुम्बिनी बिगिनर्स स्कुलका मनिस दाहाल द्वितीय, पाँच पोखरी स्कुलकी बिभुती घिमिरे तृतिय, जीवन तारा स्कुलका मनोज घिमिरे र शान्तिमाया तामाङले सान्त्वना जितेकि थिइन् । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई ट्फी, प्रमाण–पत्र प्रदान गरिएको थियो ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...