निर्वाचनका लागि सूक्ष्म अनुगमनकर्ता खटाइयो

२०७४ मंसिर १४ गते २३:३६ मा प्रकाशित


dr. ayodhiprasad_1

काठमाडौं । निर्वाचनलाई विश्वसनीय बनाउन सूक्ष्म अनुगमनकर्ता खटाइएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन आयोगले जिल्ला–जिल्लामा सूक्ष्म अनुगमनकर्ता खटाएको बताएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुगमनकर्ताहरुलाई स्वतन्त्र र निष्पक्ष भएर आयोगले दिएको जिम्मेवारी सजग र सचेतका साथ निर्वाह गर्न सूक्ष्म अनुगमनकर्ताहरूलाई निर्देशन समेत दिए ।

उनले भने, ‘मतदान प्रक्रिया स्वस्थ हुनुपर्छ, उम्मेदवारप्रति मतदाता विश्वस्त हुनुपर्दछ, ठूलो संख्यामा मतदाताको सहभागिता बढाउने आयोगको एउटै लक्ष्य हो, त्यसैले मतदातामैत्री वातावरण बनाउन सबैको सहयोग आवश्यक पर्छ ।’

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...