यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

२०७४ पुस १७ गते २३:०४ मा प्रकाशित


Friendship cafe new year eve (4)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । बेलुका ४ बजेबाट सुरु भएको उक्त कार्यक्रममा राजनीतिकर्मी, शिक्षाकर्मी, स्थास्थ्यकर्मी, बैंकर, स्थानिय व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Friendship cafe new year eve (2)
कार्यक्रममा गायक अमृत खाति, रिता बुढाथोकीले आफ्नो प्रस्तुति दिएका थिए । भोजपुरी नायिका सुभश्री गुबाजुले आफ्नो नृत्यबाट माहोललाई थप उर्जा थपिन् भने लोकल ब्यान्डले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

Friendship cafe new year eve (1)
आफ्नो छ वर्ष पुरा गरेको अवसर तथा न्यू इअर इभको अवसमा स्थानिय व्यक्तिहरुको मनोभावनालाई केन्द्रित गर्दै हामीले सांस्कृतिक कार्यक्रम आयोजना गरेका हौँ र कार्यक्रममा ४०० भन्दा बढि व्यक्तिहरुको उपस्थिति रह्यो फ्रेण्डसिप क्याफेका सञ्चालक रमेश श्रेष्ठले बताउनु भयो ।

Friendship cafe new year eve (3)

Friendship cafe new year eve (6)

Friendship cafe new year eve (5)

Friendship cafe new year eve (7)

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...