यस्तो छ रेखाद्धारा निर्मित चलचित्र "रामप्यारी" को नया ट्रेलर (भिडियो)

२०७२ फागुन २४ गते ०६:५९ मा प्रकाशित


२४ फागुन, काठमाडौं ।  नायिका रेखा थापाले निर्माण गरेको चलचित्र ‘रामप्यारी’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र २६ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रको ट्रेलरमा नायिका रेखा थापाको एक्सन विशेष देखिएको छ । रेखा चलचित्रमा महिला ट्याम्पु ड्राइभरको भूमिकामा पनि छिन् । तर, ट्रेलरमा रेखाको एक्सन अवतारलाई विशेष जोड दिइएको छ । बाइक उडाउनेदेखि खलपात्रसँग भिड्ने कुरामा रेखा अगाडि देखिएकी छिन् ।

चलचित्रमा सविन श्रेष्ठ, आश्मा डीसीको  साथमा नयाँ नायक आभाष अधिकारी मुख्य भूमिकामा छन् । पूर्णरुपमा व्यवसायिक शैलीमा यो चलचित्र निर्माण गरिएको वुझ्न सकिन्छ । रेखाका चलचित्रले नारीको कथालाई उठान गरेको छ । ‘रामप्यारी’ पनि यही शैलीमा निर्माण भएको देखिन्छ ।

 

You may also Like this

थप समाचार

क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल
क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल

एजेन्सी । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युभेन्टसको अन्डर नाइन टोलीका लागि डेब्यु खेलमा नै चार ...

सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)
सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)

काठमाडौँ । लामो समयदेखी कोरियोग्राफीमा क्रियाशिल एवं डान्स रियालीटि शो ‘आइ क्यान डान्स’का निर्णायक सागर लोप्चनले ...

रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)
रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)

काठमाडौँ । गायक सागर सेञ्चुरीको तिजको गीत ‘पुतली नाच छम्म छम्म’ बजारमा आएको छ । हरितालीका तिजको अवसरमा ल्याइएको ...

गायक सिवाकोटीको प्यारी छोरी बजारमा
गायक सिवाकोटीको प्यारी छोरी बजारमा

युरोप जस्तो अत्यन्तै ब्यस्त शहर मा रहेर पनि आफ्नो कला संस्कृति लाई जोगाई राख्न को लागी रात दिन तल्लिन रहने अत्यन्तै लोक प्रिय ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...