नेसा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न (भिडियो)

२०७४ पुस २ गते २०:३७ मा प्रकाशित


nesa basketball compiditon (5)

काठमाडौँ । निजी विद्यालयहरुको एसोसियसन नेसाले आयोजना गरेको अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि केटा तर्फ बाल गिताञ्जली स्कुल र केटी तर्फ माउण्ट एभरेष्ट स्कुलले पाएको छ ।

nesa basketball compiditon (2)
बौद्ध पिपलबोटमा रहेको एजेज ग्रेडेड इंग्लिस हाई स्कुलको प्रांगणमा शुक्रबार र शनिबार भएको उक्त बास्केटबल प्रतियोगितामा केटा तर्फ एजेज ग्रेडेड इंग्लिस हाई स्कुल दोश्रो र हिमशिला स्कुल तेश्रो भएको छ । यस्तै केटी तर्फ घटराज मेमोरियल स्कुल दोश्रो र सेन्ट डेभिज स्कुल तेश्रो भएको छ ।

nesa basketball compiditon (4)
प्रतियोगितामा एजेज ग्रेडेड इंग्लिस हाई स्कुल, घटराज मेमोरियल स्कुल, बाल गिताञ्जली स्कुल, माउण्ट एभरेष्ट स्कुल, केयु सिटी स्कुल, सेन्ट डेभिज स्कुल, हिमशिला स्कुल र सरस्वति स्कुल सहभागी भएका थिए ।

nesa basketball compiditon (1)
यसै विषयमा केन्द्रित हुँदै केटिएम खबर डट कमका लागि श्याम कार्कीले प्रतियोगिताको संयोजक स्कुल एजेज ग्रेडेड इंग्लिस हाई स्कुलका फाउण्डर, प्रिन्सिपल गणेश धितालसंग विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...