सिड फुटबल च्याम्पियनसिप खेल आइतबारबाट सुरु, पहिलो दिन नेवरहुड विजयी

२०७४ मंसिर ४ गते २०:०१ मा प्रकाशित


sid foodbal campionship (3)

काठमाडौँ । उत्तरी भेगका विद्यालयहरुको संगठन सिडको आयोजनामा आइतबारबाट सिड फुटबल च्याम्पियनसिप खेल सुरु भएको छ । आईतबार सिडका उपाध्यक्ष जेबी हमालले प्रतियोगिताको उद्घाटण गरेका थिए ।

sid foodbal campionship (2)
आइतबार भएको पहिलो खेलमा मण्डिखाटारमा रहेको नेवरहुड स्कुल विजयी भएको छ । नेवरहुड कै फुटबल ग्राउण्डमा भएको उक्त खेलमा बसुन्धरामा रहेको काठमाडौँ न्यु क्यासल स्कुललाई पराजित गर्दै विजयी भएको हो ।

sid foodbal campionship (1)
सोमबार हुने पहिलो खेलमा गोल्फुटारमा रहेको सेन्ट जोसेफ स्कुल र धुम्बाराहीमा रहेको प्रोलिफिक स्कुलको प्रतिस्पर्धा हुनेछ । यसै गरी दोश्रो खेलमा पासीकोटमा रहेको थ्री स्टार स्कुल र हात्तीगौडामा रहेको नेशनल युनाइटेड स्कुल विच खेल हुने बताइएको छ ।

 

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...