सिलवाल बने अभि तामाङ्गको अभिभावक

२०७५ बैशाख १० गते १९:५२ मा प्रकाशित


nawaraj silwal

ललितपुर । नेकपा एमालेबाट ललितपुर क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित सांसद नवराज सिलवालले ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ६ को सिखर्पा स्थित सरस्वती आधारभूत विद्यालय पुगेर अभि तामाङको अभिभावकत्व लिएका छन् ।

सरकारले अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानलाई तीव्रता दिने उद्येश्यले सन्चालन गरेको यो अभियानमा सांसद सिलवालले पनि अभि तामाङको अभिभावकत्व लिदै उनलाई विद्यालय भर्नादेखि अन्य सबै काममा सहयोग गर्ने बताएका छन् ।

आइतवार भएको एक कार्यक्रममा बीच अभिभावकत्व लिदैं सिलवालले अभि तामाङका लागि चाहिने सम्पूर्ण शैक्षिक सामाग्रीको प्रबन्ध गर्ने बताएका छन् ।

 

 

You may also Like this

थप समाचार

गुन्डा नाइके दावा लामाका सहयोगी समातिए
गुन्डा नाइके दावा लामाका सहयोगी समातिए

काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा बिहीबार पक्राउ परेका छन् । उनलाई ...

नेयमारले आगामी खेल गुमाउन सक्ने
नेयमारले आगामी खेल गुमाउन सक्ने

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहर ...

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...