सिड फुटबल च्याम्पियनसिपः नेशनल युनाइटेड र बागमति स्कुल सेमिफाइनल प्रवेश

२०७४ मंसिर १२ गते २२:४३ मा प्रकाशित


national united school

काठमाडौँको उत्तरी भेगका निजी विद्यालयहरुको संगठन सिडले आयोजना गरेको फुटबल च्याम्पियनसिप २०७४ अन्तर्गत मंगलबार भएको पहिलो क्वाटर फाइनल खेलमा हात्तिगौडामा रहेको नेशनल युनाइटेड स्कुलले काष्ठमण्डप स्कुललाई १ गोलको विरुद्ध ५ गोलले विजय हासिल गरेको छ ।

Seat chmapionship

यस्तै दोश्रो अर्को खेलमा सेमिफाइनल खेलमा सुकेधारामा रहेको बागमति स्कुलले नवोदित स्कुल सामाखुसीलाई ० का विरुद्ध ३ गोलले पराजित गर्यो ।
मण्डिखाटारमा रहेको नेवरहुड इंग्लिस हाई स्कुलको फुटबल ग्राउण्डमा जारी प्रतियोगिताको सेमिफाइनल खेलहरु बिहिबारबाट हुने आयोजक संस्थाले जानकारी गराएको छ । सेमिफाइनल खेलमा नेवरहुड र बागमति भिड्ने भएका छन् भने दोश्रो खेलमा नेशनल युनाइटेड र टिआईए भिड्नेछन् ।

 

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...