प्रचण्ड र देउवा माथि विजुक्छेको आरोपः प्रचण्ड माओवादी नै हैनन्, देउवा भारतको इशारामा चल्छन

२०७३ मंसिर २८ गते १६:२० मा प्रकाशित


Narayan Man Bijuksheकाठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन नारायणमान विजुक्छे । विचारमा स्पष्टता र सोही अनुरुपको व्यबहारमा समानता बोकेका विजुक्छे नेपाल प्रति भारतीय दृष्टिकोणको खरो आलोचक हुन । अहिलेसम्म सत्ता लिप्साको राजनितीबाट आफुलाई अलग राख्दै आएका उनी आफुलाई लागेका कुरा निर्धक्क राख्न सक्ने निडर नेताका रुपमा परिचित छन ।
पछील्लो समय संविधानको सर्वस्विकार्यताको लागि भन्दै सरकारले संसदमा संविधान संशोधनको विधयक दर्ता गराए पछी उक्त विधेयक भारतीय इशारामा आएको र त्यसले देशलाई विखण्डन तिर लैजाने भन्दै नेपाल मजदुर किसान पार्टीले चर्को विरोध गरिरहेको छ । पछिल्लो विकसित समसामयिक राजनितीक अबस्थाको बारेमा केटीएम खबर डट कमले नेमकिपाका अध्यक्ष विजुक्छेसंग विशेष भिडियो सम्वाद गरेको छ । सो सम्वादको क्रममा उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादी नै नभएको बरु माओवादको मुकुण्डो लगाएर माओ विचार धाराको नै खिल्ली उडाईरहेको, कांग्रेस सभापती शेर बहादुर देउवाले भारतीय इशारामा आफु बदनामीबाट बच्न प्रचण्डलाई प्रधानमन्त्री बनाएर प्रयोग गरिरहेको, भारतीय राजदुत रञ्जित रेले कुटनितीक मर्यादा विपरित अस्वभाबिक गतिविधी गरिरहेकाले तत्काल देश निकाला गर्नु पर्ने जस्ता विषय उठान गरेका छन ।
प्रस्तुत छ केटियम खबर डट कमका लागि शिवशक्ति आचार्यले नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेसंग गरेको भिडियो कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...