नाच्न गाउन सिपालु जमुना बजारमा (भिडियो)

२०७४ साउन ११ गते १२:४२ मा प्रकाशित


nepali-song११ साउन । नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसर पारेर निमिशा त्रिपाठि र नरेश बिसिले नाच्न गाउन सिपालु जमुना गिति संग्रह बजारमा ल्याएका छन् ।

निमिशा त्रिपाठिले यो भन्दा अगाडि नै २ वटा गित बजारमा ल्याइसकेकी छिन । तिमिलाइ बुझ्न् नसक्नु मेरै भुल थियोे कि ,तिमि मात्र हैनोउ मलाई माया गर्ने जस्ता गितहरुबाट नाम कमाउन सफल उनले आधा दर्जन भन्दा बढी गितहरुमा अभिनय गरेर आफ्नो कला पनि प्रस्तुत गरिसकेकी छिन। नाच्न गाउन र अभिनयमा पोख्त त्रीपाठी यो पटक भने तिजको अवसरमा सम्पुर्ण आमा दिदि बहिनीहरुलाई स्वाद पस्किन नाच्न गाउन सिपालु जमुना गित लिएर बजारमा आएकी छिन ।

“धुवा सरि फैलेछ कुरोत, यता तिर्खा लागेको धेरै भोू भन्ने जस्ता गीतबाट चर्चा बटुलेका बरिस्ठ गीतकार यादब लम्सालले लेखेका यस गितमा बिजय थापाको एरेन्जमा नरेश बि।सि सङ्गित दिएका छन भने स्वर निमिशा त्रिपाठी र नरेश बि सिको रहेको छ। ध्रुब हिमाली र अन्जली अधिकारिको अभिनय रहेको यस गीतलाई विशेष डिजिटल प्राली को प्रस्तुतिमा म्युजिक नेपालले बजारमा ल्याएको छ ।

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...