श्रृंखला मिस वर्ल्ड प्रतिस्पर्धाकाे भाेटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भाेट

२०७५ मंसिर २ गते १५:२० मा प्रकाशित


shrinkhala_khatiwada

काठमाडौं– मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडा । मिस नेपालको ताज पहिरिएपछि उनी अहिले मिस वर्ल्डका निम्ति प्रतिस्पर्धा गरिरहेकी छिन् ।

प्रतिस्प्रधा चीनमा भइरहेको छ । प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुन लागेका बुझिएको छ ।

त्यहाँं उपस्थित धेरैलाई श्रृंखलाले आफ्नो प्रभाव छोड्न सफल भएकी बताइन्छ । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् ।

सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी श्रृंखलाले नेपालको संस्कृति भल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् । हालसम्मको अवस्थालाई हेर्ने हो भने उनि २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छिन् ।

shrinkala_facebook_B5BjSJ8ImQ

उनलाई नेपालीले मात्र नभएर अन्य देशका नागरिकहरुले समेत सपोर्ट गरेको बुझिएको छ । सबैको सपोर्ट र श्रृंखला स्वंयमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वल्र्ड को मुख्य दावेदार मानिएको छ ।

श्रृंखलालाई भोट गर्नका लागि निम्न विधि अपनाउन सकिन्छ –

१. मोब्स्टार MobStar नामक एप डाउनलोड गर्ने
२. कुनै पनि समाजिक सन्जाल एकाउन्टबाट लग इन गर्ने
३. अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने
४. त्यहाँ फलो बटन हुन्छ त्यो थिच्ने
५. देब्रेदेखि दाहिनेसम्म दबाउने
६. सही किसिमको कमेन्ट गर्ने। कमेन्ट पनिभोटमा गणना हुन्छ
७. जतिसक्दो सेयर गर्ने

You may also Like this

थप समाचार

श्रृंखला मिस वर्ल्ड प्रतिस्पर्धाकाे भाेटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भाेट
श्रृंखला मिस वर्ल्ड प्रतिस्पर्धाकाे भाेटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भाेट

काठमाडौं– मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडा । मिस नेपालको ताज पहिरिएपछि उनी अहिले मिस वर्ल्डका निम्ति ...

तपस्वी बम्जनले एक युवतीमाथि पटक–पटक बलात्कार गरेको आरोप
तपस्वी बम्जनले एक युवतीमाथि पटक–पटक बलात्कार गरेको आरोप

काठमाडौं । तपस्वी रामबहादुर बम्जनले एक युवतीमाथि पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । जंगलमा तपस्या बसेका बम्जनमाथि ...

टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)
टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेक नयाँबस्तिमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्ना २ जना उत्कृष्ट महिला ...

सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड
सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड

१० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । २५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...