जगडोल रेसिडेण्ट ग्रुपले गर्यो मतदाता शिक्षा कार्यक्रम (भिडियो)

२०७४ मंसिर १७ गते ००:०९ मा प्रकाशित


Jagadol Resident Group-matadata (4)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ स्थित जगडोलमा रहेको जगडोल रेसिडेण्ट ग्रुपले सोच नेपाल र सामुदायिक सारथीको सहकार्यमा शनिबार मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

Jagadol Resident Group-matadata (1)
श्री जन जागृति माध्यमिक विद्यालयको हलमा गरिएको उक्त कार्यक्रममा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाबमा कसरी मतदान गर्ने ? भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।

Jagadol Resident Group-matadata (3)
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ का वडाअध्यक्ष राजु अधिकारी यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष राजेन्द्र भण्डारी र स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Jagadol Resident Group-matadata (2)
बिहान ११ः४५ बाट सुरु भएको उक्त मतदाता कार्यक्रम करिब २ घण्टा चलेको थियो ।
यसै विषयमा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले जगडोल रेसिडेण्ट ग्रुपका अध्यक्ष राजेश पौडेलसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...