‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ सम्पन्न (फोटोफिचर)

२०७५ पुस २० गते १६:४१ मा प्रकाशित


Mandu Academy Tekwando Compidition (9)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० नारायण चोक, कपनमा रहेको माण्डु एकेडेमीले ‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ सम्पन्न गरेको छ ।

Mandu Academy Tekwando Compidition (5)
आइतबार स्कुलकै प्रांगणमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्दै उक्त तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको हो ।

Mandu Academy Tekwando Compidition (1)
प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य कुसुम कार्कीको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, काठमाडौँ जिल्ला खेलकुद समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली लगायत तेक्वान्दो खेलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Mandu Academy Tekwando Compidition (6)
प्रतियोगिताको टिमतर्फ जुगल इङलिस मिडियम स्कुल प्रथम, आयोजक विद्यालय माण्डु एकेडेमी दोश्रो र ज्ञानमाला स्कुल तेश्रो भएका छन् ।

Mandu Academy Tekwando Compidition (7)
यस्तै राईजिङ टिमतर्फ विनायक स्कुल प्रथम, रिपुमर्दिनी स्कुल दोश्रो र नव मन्जुश्री स्कुल तेश्रो भएका छन् । अनुशासन टिम समता स्कुल भएको छ ।
विजयी विद्यार्थी तथा टिमलाई ट्फी, मेडल प्रदान गरिएको थियो ।

Mandu Academy Tekwando Compidition (8)

Mandu Academy Tekwando Compidition (10)

Mandu Academy Tekwando Compidition (11)

Mandu Academy Tekwando Compidition (12)

Mandu Academy Tekwando Compidition (13)

Mandu Academy Tekwando Compidition (14)

You may also Like this

थप समाचार

नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न
नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ र स्वयंसेवी अभियान नेपाल (भिन) को संय ...

एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)
एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन) काठमाडौँले एन प्याब्सनको २१औँ स्थापना दिवसको अवस ...

रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)
रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)

काठमाडौँ । चावहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको ‘वार्षिक खेलकुद महोत्सव&rs ...

नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)
नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...