मनोरन्जनको पर्याय बन्दै मेची महाकाली फेमिली रोधी घर

२०७४ माघ ६ गते १९:०५ मा प्रकाशित


mechi mahakali family

काठमाडौँ सबैको आकर्षणको केन्द्रबिन्दु । देशको राजधानी भएको कारणले सबै सुख सुबिधा उपभोग गर्ने मनसायले सबैको रोजाईको केन्द्र बन्दैछ काठमाडौँ । देशको अरु शहर भन्दा आधुनिकतामा अगाडी काठमाडौँ मनोरन्जनको क्षेत्रमा समेत अब्बल साबित हुदैछ । काठमाडौँको भिडभाड,धुलोधुँवा र अस्तव्यस्त जिन्दगीबाट समय निकालेर आफुलाई ताजा गर्न आजकाल सबैको रोजाई बन्दैछ रोधी घरहरु । यो बिचमा आम मानिसहरुको ईच्छा आकान्क्षालाई परिपूर्ति गर्ने उदेश्यसहित काठमाडौँको सोह्रखुट्टे,नयाबजार स्थित ड्र्यागन टुरिजम मार्केटमा रहेको मेची महाकाली फेमिली रोधी घर सबैको मनोरन्जनको केन्द्र बन्दै गएको छ । चर्चित एवं ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको आवाजमा प्राचिन संगीत देखि आधुनिक लोक तथा दोहोरि संगीतको माध्यमबाट सबैलाई लट्ठ बनाउने संगीतको मज्जा संगै मौलिक एबं स्वादिस्ट खानेकुराको लागि समेत चर्चित मेची महाकालीमा गुन्द्रुकको अचार,फापरको ढिडो,लोकल कुखुराको मासु,लोकल खसीको मासु,बट्टाई चराको मासु,असला माछा,बँदेलको सेकुवा जस्ता परिकारको मज्जा लिन सकिन्छ । अहिले सम्म आउने सबै पाहुना सन्तुस्ट भएर गएको र दोहोराई तेहेराई पुन खानाको मज्जा लिन आएको मेची महाकाली फेमिली रोधी घरका संचालक सुरेन्द्र ठकुरीले बताउनुभयो । दोहोरि साँझमा बढ्दो बिकृतिबाट चिन्तित संचालक ठकुरी मेची महाकाली पूर्ण पारिवारिक बातावरणमा रहेको र साथमा रोधी घर प्रतिको आम सोचाई भन्दा फरक रहेको समेत प्रस्ट पार्नुभयो । पार्किंगको समेत सुबिधा रहेको मेची महाकालीमा सबैलाई एकपटक आएर मज्जा लिन संचालक सुरेन्द्र ठकुरी आग्रह गर्नुहुन्छ । तेसैले अहिले सबैको मनोरन्जनको सहि गन्तब्य बन्दैछ मेची महाकाली फेमिली रोधी घर भन्दा फरक पर्दैन ।

You may also Like this

थप समाचार

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...